विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अनेरास्ववियू द्धारा नवअागन्तुक विद्यार्थीहरु स्वागत

सिम्रौन्गढ़ नपा psa

भक्तपुर ।

Karaiya Mai Notice Winter

अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटि द्धारा अायाेजना गरिएकाे नवअागन्तुक विद्यार्थीहरुलाई स्वागत एंव विविध सांस्कृतिक कार्यक्रममा पुर्व उद्योग मन्त्री एंव प्रतिनिधि सभा सदस्य महेश बस्नेत,अनेरास्ववियूका सह-संयाेजक रंजित तामाङ्ग,नेकपा प्रदेश नं.०३ कमिटिका सदस्य एंव गरिबी निवारण काेषका उपाध्यक्ष निर्मल कुमार भट्टराई,नेकपा भक्तपुर जिल्ला सचिव डि.पी ढकाल, अनेरास्ववियूका नेताहरु पवन कार्की, नारायण घर्ती लगायतकाे उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएकाे छ, कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै संसद बस्नेतले विद्यार्थीहरु राजनीतिक रुपमा सचेत र प्रशिक्षित हुँदै उच्च शिक्षा प्राप्ति गर्दै भक्तपुर बहुमुखी क्याम्पसलाई सबैकाे राेजाई बनाउन र क्याम्पसकाे शैक्षिक र भाैतिक विकासकाे निम्ति सदैव लागि पर्ने विश्वास व्यक्त गर्दै शैक्षिक क्षेत्रमा देखा परेक विकृति र विंसङ्गती विरुद्ध सबैलाई एक भएर अावाज उठाउन अाव्हान गर्नु भयाे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सहभागी वक्ताहरु रंजित तामाङ्ग,निर्मल कुमार भट्टराई,डि.पी ढकाल,नारायण घर्ती, सुवास तिम्लसिना लगायतले नवअागन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै अनेरास्ववियूमा गाेलबद्ध हुँदै विद्यार्थी हक अधिकार प्राप्तिकाे लागि रचनात्मक र श्रृजनात्मक गतिविधिहरुमा लाग्न अाव्हान गर्दै उज्वल शैक्षिक भविष्य सुनिश्चितताकाे लागि शुभकामना व्यक्त गर्नु भयाे भने कार्यक्रम अायाेजक कमिटीका संयाेजक एंव अनेरास्ववियू भक्तपुरका नेता मास बहादुर लामाकाे अध्यक्ष्यतामा अायाेजित कार्यक्रममा नवअागन्तुक विद्यार्थीहरुलाई खादा र टीका लगाएर विविध सांस्कृतिक प्रस्तुति सहित स्वागत गर्दै कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न गरिएकाे कार्यक्रम अायाेजक कमिटिका सह-संयाेजक एंव कार्यक्रम संचालक अनेरास्ववियू भक्तपुरका नेता दिपेश विसुन्केले बताउनु भयाे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed