विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ड्राइभिङ्ग स्कुल संघ नेपालको प्रदेश न.२ को १३ सदस्यीय कार्य समिती गठन

सिम्रौन्गढ़ नपा psa

उमेश कुशवाहा, बिरगंज पौष-६ ।

पर्साका सुर्य ड्राईभिङ्ग स्कुलका संचालक अकलेश साहको संयोजक अध्यक्षतामा प्रदेश स्तरीय कार्य समिति चयन भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

ड्राइभिङ्ग स्कुल संघ नेपालको प्रदेश न.२ को अध्यक्षमा अकलेश साहको नेतुत्वमा १३ सदस्यीय कार्य समिती गठन भएको छ ।

प्रथम उपाध्यक्षमा ईन्देश झा जनकपुर , उपाध्यक्ष गौरव क्षेत्री पर्सा , सचिवमा दिलिप कुमार दास लाहान, स- सचिव मा जय प्रकाश झा, काेषाध्यक्ष दिप नारायण साह जनकपुर , सदस्यमा सरोज कुमार महतो , अरुण कुमार साह जनकपुर , दिनेश कुमार यादव लाहान, राजनन्द यादव सिराहा , गङा देबि लामा, बर्दिवास, उतम कुमार लामा बर्दिवास, रमेश कुमार देवकोटा चयन भएको छ ।
ड्राइभिङ्ग स्कुल संघ नेपालको प्रदेश न.२ को अध्यक्ष अकलेश साह जानकारी गराउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed