विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीको छत्रकोट ३ हर्दिनेटामा आगोलागी ,गोठ जलेर नष्ट

सिम्रौन्गढ़ नपा psa


गुल्मी
पौष ६ – गुल्मी जिल्लाको छत्रकोट गाउँपालीका वडा नम्बर ३ हर्दिनेटामा आगोलागी हुदाँ गोठ जलेर नष्ट भएको छ । रामप्रसाद पन्तको गोठमा आगो लागी भएको थियो । स्थानियको सहयोगमा आगोलाई नियन्त्रान लिएको केशब ज्ञवालीले जानकारी दिनुभयो । आगोलागीबाट मानिबिय एंव पशुको क्षति नभए पनि गाठेमा रहेका दारपात र घाँसपात जलेर नष्ट भएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed