विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीको घमिर वडा कार्यालयमा तोडफोड, नगद चोरी

सिम्रौन्गढ़ नपा psa


९ पौष -गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरेको वडा कार्यालयमा तोडफोड भएको छ । गएराति अज्ञात समुहले कार्यालयको तोल्चा तोडेर कार्यालमा रहेको नगद ३० हजार चोरी गरेको वडाध्यक्ष वेद प्रसाद पन्थीले जानकारी दिनुभयो । मंगलबार कार्यालय बन्द गरेर गएको र बुधबार कार्यालय सहयोगी कार्यालय खोल्न आउँदा ताला तोडेको देखेपछि वडाध्यक्ष लगायत प्रहरीलाई खबर गरेका थिए । यससम्बन्धमा सिमलटारी प्रहरीले घटनाको मुजुल्का तयार पारी अनुसन्धान भइरहेको जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed