विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चिसो छल्न कम्बल बाँड्दै ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख (डिएसपी) जैसवार

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,पुस १३ गते । सिरहामा अत्याधिक चिसोले जनजीवन प्रभावित हुनथालेपछि ईलाका प्रहरी कार्यालय मिर्चैयाले कम्बल वितरण गरेको छ ।
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत मिर्चैया प्रहरीले कल्याणपुर नगरपालिकामा रहेका दलित,एकल महिला ,जेष्ठ नागरिक तथा सडक पेटीमा बस्दै आएका व्यक्तिलाई कम्बल वितरण गरेको छ ।
मिर्चैया प्रहरीले चिसोवाट बच्न विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।‘समुदाय(प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत मिर्चैया प्रहरीले कल्याणपुर नगरपालिका वडा नं.५ र ६ मा ३० विपन्न दलित, ज्येष्ठ नागरिक, सुत्केरी, अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरेको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी ) सन्तुलाल प्रसाद जैसवारले विपन्न परिवारलाई चिसोबाट जोगिन कम्बल वितरण गरेको बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed