विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ताजा अप्डेट दुहबी ताजा अप्डेट दुहबी

ताजा अप्डेट दुहबी ताजा अप्डेट दुहबी

सिम्रौन्गढ़ नपा psa

टीम AIJC

सुनसरीको दुहबीमा रहेको पशुपति बिस्कुट फ्याक्टीमा भिषण आगलागी भैरहेको छ । फ्याट्रीमा के कारणले आगलागी भयो भन्ने खुल्न सकेको छैन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आगो नियन्त्रण हुन नसकेको इलाका प्रहरी कार्यलय दुहबीले बताए ।

यो फ्याक्ट्री बसन्त चौधरीको हो । अहिले आगलागी भएको क्षेत्रमा दुहबी ,ईटहरी,धरान,बराहक्षेत्र इनरुवा लगायत बिभिन्न नगरपालिका बाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed