विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल मुस्लीम  संगठनका कार्यक्रमको शुभकामना, विषणु पौडेल द्वारा सपथ

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

Karaiya Mai Notice Winter

ने का पा का  जनवर्गिय सङठन नेपाल मुस्लीम  संगठनका कार्यक्रम  २१ गतेको विषयमा बुझ्न खोजदा पुर्व युवा  विभाग  प्रमुख कमरेड  राज खानले हाम्रो सङग्ठ्नका आन्तरिक  विवाद  सकेसम्म  लचिलो भयेर मिलाउन प्रयास गरेका थिए। केही जनाले सङग्ठ्नको गरिमा नबुझेका तत्वहरु ४/५ जानको झुन्डमा हाम्रो मन्चमा आक्रमण  गर्न खोजदै आगाडी बढ्दा देशभरी बाट सपथ ग्रहण गर्न आए का व्यतिहरु हुडिङ गरेपछि  त्यो व्यतिहरु लाई प्रशासनले बहिर निकाले पछी  कार्यक्रम  पुन सुरु भएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रममा सपथ दिलाउन आएका ने का पा का महासचिव   विषणु पौडेल सपथ दिलाइ शुभकामना दिएका थिए र साथै पर्टी का बिधिबिधान मिचेर उपद्रव मच्चाउने जोसुकै लाई सक्त कारबाही गर्न चेतावनी  दिएका थिए।  साथै यस्ता व्यतिहरु कम्युनिस्ट होईन भनेर पार्टीका महासचिवले भने। पुन हाम्रो सुत्र ले कमरेड  राज खान सङ बुझ्न खोज्दा पार्टी महासचिवले भने को कुरा एकदम सत्य हो त्यही आनुसार हाम्रो पर्टीले कार्यवाही प्रक्रिया अगाडी बढाउछ भनेर जनकरी गरए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed