विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राजनीतिको सिकार कर्मचारी, संस्था लाई बनाउदै घर डेरा : फेटा गापा

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

बाराको फेटा गाउपालिकामा एकल वर्चस्व कायम राख्न गाउपालिका का कर्मचारी राजनीतिकको सिकार बनेका छन। फेटा गापामा गापा अध्यक्ष अमिरिलाल प्रसादले गापा कार्यालयका प्रमुख प्रशासकीय अधिकृत लाई राजनीतिको आडमा राजनीतिकरण गरि काम काज गर्न ब्रह्मपुरी गाउपालिकामा मन्त्रालय बाट सरुवा गराइएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बिगतका दिनमा विभिन्न कुरामा अनयोलता अपनाइ गरिएको कामकाजहरु लाई निरंतरता कायम राख्न यस्तो कार्य गरिएको फेटा गाउपालिकाका जानकारहरुको भनाइ तथा बुझाइ रहेको छ। विभिन्न शिर्षकका रकमी चलखेल गर्ने दृष्टिकोणले आफ्नो पर्दो हिसाबले कार्यालय लाई आफ्नो घर ठानी आफुले चाहेको कुरा मात्र गर्न लाई मन्त्रालय धाएर हाकिम लाई नै सरुवा गराएको पालिकाका कतिपय जनप्रतिनिधिहरुको नै भनाइ रहेको छ।

गापा अध्यक्ष प्रसादको मनमानी चल्न नसकेकोले हालमा रहेका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल लाई सरुवा गराएको फेटा गापाका प्रतिपक्षी दलको आरोप रहेकोे छ। त्यति मात्र नभएर बिगतका दिनमा आफ्नो मनपरी गरेको कुरा आफुले गर्न नपाएकोले सरुवा गराएको भनाइ रहेको छ। थप जानकारी र प्रतिफल केही दिन मै आउने केही समाज सेवीहरुको भनाइ रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed