विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दिलिप महतोका लागि न्‍याय माग्दै -सन्जय

दिलिप महतोका लागि न्‍याय माग्दै -सन्जय

सिम्रौन्गढ़ नपा psa

काठमाण्डौ ,एआईजेसी न्यूज़ एजेंसी

Karaiya Mai Notice Winter

धनुषाको मिथिला नगरपालिका वडा ५ मा भएको दिलिप कुमार महतोको मृत्युको घटनालाई लिएर शनिबार साझ काठमाण्डौको माइतीघर मण्डालामा मैन बति बालेर श्रद्धाञ्जली तथा बिरोध कार्यक्रम सप्पन्न भएका छन।
युवा नेता सन्जय कुमार को अगुवाइमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।दोषीलाई कर्वाइ गर , दिलिप महतोलाइ शहिद घोषण गर ,मिर्तक परिवारलाई क्षतिपूर्ति सहितका जोरदार माग गर्दै बिरोध गरेका थिए । युवाहरुले जब सम्म दोषीलाई कर्बाइ हुदैन।
तब सम्म आन्दोलन गर्ने चेतावनी पनि दिएका थिए । कार्यक्रममा अनेरास्ववियुका युवा नेता सुर्यनारायन साह,उचित दास ,सरोज लामा सहितका नेताहरु उपस्तिथि रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed