CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिरयानीमय बन्दै बिराटनगर ,बिदेशमा सिकेको सिपलाई स्वदेशमा सदुपयोग

बिरयानीमय बन्दै बिराटनगर ,बिदेशमा सिकेको सिपलाई स्वदेशमा सदुपयोग

फेटा GP PSA
525
सिम्रौन्गढ़ नपा psa

उषा सरदार,बिराटनगर पछिल्लो समय बिराटनगरमा भारतीय परिकार बिरयानीको माग बढदै गरेको कुरालाई ध्यानमा राख्दै बिराटनगर ९ ट्राफिक चोकदेखि दक्षिणमा ‘द रोयल बिरयानी हाउस ‘संचालनमा ल्याएको छ। बिदेशबाट बिरयानी बनाउने सीप सिकेर स्वदेश फर्केका कमाल श्रेष्ठ ,अमिर लिम्बू ,यासिर घिमिरे र पप्पु अन्सारी लगायतका टिमले उक्त सिपलाई स्वदेशमै सदुपयोग गर्ने गरि १५ लाखको लागतमा बिरयानी हाउस संचालनमा ल्याएको हो। सो टिमले ३ महिना अगाडी सोही ठाउँदेखि ५० मिटर दक्षिण बिरयानी हाउस खोलेको थियो। उक्त हाउसमा ग्राहकको माग र भिड बढेपछी उनिहरुले द रोयल हाउस शाखाका रुपमा खोलिएको संचालक अन्सारिले बताउनु भयो। साथै उहाँले अगामी दिनमा अरु शाखा पनि बिस्तार गरिने बताउनु भयो। उक्त बिरयानी हाउसको उद्घाटन त्यही बडाका वडाध्यक्ष विश्वनाथ भगतले रिवन काटेर गर्नु भएको छ। उक्त बिरयानी हाउसमा चिकेन बिरयानी ,मटन बिरयानी ,भेज बिरयानी ,फिस बिरयानी ,एग बिरयानी ,कोप्ता बिरयानी लगायत परिकारहरु पाउने गरेको संचालकले बताउनु भएको छ। एक पटकमा ५० जनालाई खुवाउन सकिने उक्त हाउसमा ७० देखि २ सय रुपैयाँ सम्मको बिरयानी पाउनुको साथै उक्त हाउसमा पुस्तकालयको समेत व्यबस्था गरिएको छ। भिजिट नेपाल २०२० लाई लक्षित गरि संचालनमा ल्याएको हाउसले नेपाल भ्रमण गर्न आउने पर्यटकहरु लाई समेत सहयोग पुगने विश्वास संचालकले लिएको छ। पहिले ठूलो होटलहरुमा पाउने बिरयानी गरिबहरु…

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश