CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराको कलैयामा गाजा खेती नस्ट

फेटा GP PSA
1,351
सिम्रौन्गढ़ नपा psa

मनोज गुप्ता, बारा ।

बाराको कलैयामा गाजा खेती नस्ट गरिएको छ। बारा जिल्ला कलैया उप-महानगरपालिका वाडा न. १० लिलकन्ठवामा गाजा खेती नस्ट गरिएको छ। श्रीराम जानकी मंदिरको जग्गामा लगाइएको गाजा खेती नस्ट गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मंन्दीरको पुजारी बाबा टिमन दास बैरागीले मंदीरको सम्पती लाई चल खेल गरेको स्थानीयहरुको आरोप रहेको छ।  स्थानीय बृजेश प्रसाद गुप्ताका अनुसार पुजारी बाबा दासले आफ्नो मनोमानी ढंगले एकलौटी रूपमा मंदिरको सम्पत्ति हिनामिना गरेको बताए । बाबाले धेरै पहिला नै स्थापना भएको मंन्दीर लाई चार महिना पहीला तोडफोड गरि नस्ट पारेका छन ।

Karaiya Mai Notice Winter

मंदीर बनाउनका लागि आज संम्म कुनै पहल नगरेको र मंन्दिरको पुरानो संरचना बाट निस्केका काठहरु आफ्नो मनोपली बिक्री गरेको र उक्त पैसा लाई हिनामिना गरेकोले र मंदिर उपर ऋण पनि देखाईएको छ। यतिमात्र हैन अझै मंदिरमा स्थापना भएको राम जान्की को मुर्ती लाई र अस्ट्धातुको पुजा गर्ने सामग्रीहरु पनि नदेखेको पाईएको स्थानीय हरु गुनासो गरेका छ्न ।

वडा अध्यक्ष शंकर प्रसाद गुप्ता लाई स्थानीय हरु ले गुनासो गर्दा अध्यक्षले मंदीर को सुरक्षाका लागि ११ सदस्यीय छानबिन समिति चयन गरेको र समितिलाई नै जिम्मा दिएको जनकारी दिनु भयो । बाबा को बदनियत को कारण गाउँ का अगुवा भद्रभलादमी बुधीजीवी र त्यही ठाउँ मा रहेका सस्त्र प्रहरी का प्रहरी निरीक्षक लक्षमण जोशी र नेपाल प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक लक्षमण पाठ्कको उपस्थितीमा मंदीरको नीरक्षन गरिएको थियो। मंदिरको कंपाउन्ड नजिक पुग्दा त्याहा करीब एक धुरमा रोपीएका लागू औषध गाजा फेला परेको थियो।

त्यो गाजा लाई सस्त्र प्रहरी र नेपाल प्रहरीको टोली ले उक्त लागू औषध गाजा लाई नस्ट गरे का थिए । बाबा संग यस बारेमा बुझदा बाबाले भने भोलि बिहान म यो मंदिर को चार्ज समीती लाई बुझाई म आफ्नो गाउँठाउँ फर्किने संम्बन्धीतहरुको सामु जानकारी दिनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश