विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

यौन धान्दा गर्ने पसल बाट १० महिला सहित १२ जना प्रहरीको नियन्त्रनमा

सिम्रौन्गढ़ नपा psa

उमेश कुशवाहा, बिरगंज माघ ।

अनैतिक यौन धान्दा गर्ने बिभिन्न नास्ता पसलमा  १० महिला सहित १२ जना प्रहरीको नियन्त्रनमा परेका छन। नेपाल प्रहरीले बिरगंजको विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १० महिला सहित १२  जनालाई आफ्नो नियन्त्रणमा लिएको  छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

समाजमा एउटा छुट्टै किसिमका बिकृती बढ्दै गइरहेको बारेमा समाज लाई पहिला नै सचेत भैइ यस्ता गलत दुशप्रभाव लाई विसथापित गर्नु पर्ने कुरा लाई मध्यनजर गरि खोज अनुसन्धान सुरु गरिएको छ। प्रहरीले पक्राउ गरे पछि वीरगंजको चिया, नास्ता पसलमा खुलयाम रूपले  यौन धन्धा हुने गरेको खुलासा पनि भएको छ ।

बसपार्कमा सञ्चालन रहेका विभिन्न पसलेले यौन धन्धा गराइ रहेको सुचना पाए पछि  प्रहरीले छापा हान्दा बसपार्क स्थित यौन धन्धा चलाउने होटेल बाट १० महिला र २ पुरुष सहित १२ जनालाइ पक्राउ गरेको र छापा भईरहेको जानकारी पाउने साथ अरु फरार भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साहले बताए ।

Karaiya Mai Notice Winter

पक्राउ पर्ने यौन धन्धा कर्मी हुन कि सेवाग्राही बारे अनुसन्धान भैइरहेको साहले बताए । होटलमा पहिला देखि खुला रुपमै यौन धन्दा हुने गरेको स्थानीयले गुनासो गरेपछि प्रहरीले छापा मारिएको थियो ।

यस्तो रवैया हाम्रो समाजमा रहेयो भने यसको सीधा नकरात्मक प्रभाव हाम्रो समाजमा परी समाजनै बिग्रीदै जाने समाज परिवर्तन नेपाल पर्साका अध्यक्ष अकलेश साहले चिन्ता ब्यक्त गर्नुभयो l अध्यक्ष साहले यस्ता ठाउको बेलैमा पहिचान गरी हाम्रा समाजबाट छिटै बिस्थापित गर्न आवश्यक देखिएको उहाले बताउनु भयो l

अध्यक्ष साहले यस्तो चिया पसलको नाममा गर्ने अनैतिक क्रियाकलाप रोकिएन भने यसको प्रत्यक्ष वा अप्रत्यक्ष अवसर दिनहू हाम्रो समाजमा पर्ने भएकाले बढ़ी किशोर किशोरीको भबिष्यलाइ यस्तो दिशातर्फ डोर्याउन सकने देखिएको बताउदै उहाले बेलैमा सजक हुन आवश्यक रहेको बताउनु भयो l

समाज परिवर्तन नेपाल पर्साको अध्यक्ष साहले यस्तो कहीकतै अश्लील दृश्य वा अनैतिक क्रियाकलाप देखा परे तुरुन्तै संबन्धित निकायलाई  जानकारी गराई हामी आफ्नो समाजलाइ यस्तो गतिबिधि बाट बच्न  सबैमा अनुरोध समेत  गर्नु भयो l

छापा मार्ने क्रममा समाज परिवर्तन नेपालका अध्यक्ष साह साथै कलिम असंरी, समीर अंसारी, मुन्ना अंसारी लगायत स्थानीयहरुको उपस्तिथि रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed