विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सितगङ्गामा दोस्रो पटक ४० लिटर घरेलुु मदिरा बरामत गरि नस्त गरियो।

सिम्रौन्गढ़ नपा psa


अर्घाखाँची मा घरेलु मदिरा नस्त गर्ने कार्यले एक अभियान को रुपमा निरन्तरता पायको छ। अर्घाखाँची जिल्ला अधिकारि बिजय राज पैडेल को नेत्रितो ले सुरु गरेको घरेलु मदिरा नस्त गर्ने अभायान अर्घाखाँची का विभिन्न स्थानमा सारथ्कता पाएको ह।तेहि अभायानकै करममा अाज मिति२०७६ माघ ७ गते मङ्लवार सितगङ्गा नगरपालिका क्षेत्रमा दोस्रोपटक ४० लिटर अवैध घरेलुु मदिरा नस्त गरियको हो। सितगङ्गा नगरपालिका क्षेत्रमा विभिन्न स्थानबाट परामत गरेको मदिरा विभिन्न संघ सस्थाका अदछय,समाजका अघुवा वयक्ति पत्रकारहरुको रोहबरमा सितगङ्गा नगरपालिका अन्तरगत विभिन्न स्थानबात बरामत ग,ििको ४० लिटर बढि अबैध घरेलु मदिरा नस्त गरियको इलाका प्रहरी ठाडाका प्रहरी निरिछक बाबुराम बस्नेत सङ्ग परतछ्य भिडियो सहित अबका दिनमा व्यापारी सहित बरामत गरिने बताउनु भयको छ।
साभार अर्घाखाँची बुलेतिन

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed