विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्व.गजेन्द्रनयारयन सिंहको १८ औ पुन्य तिथिको अवसरमा फुलमाला तथा अवीर अर्पण

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

मधेस लाई जहिले पनि आफ्नो राजनीति को यात्रा मानेर राजनीति गर्ने स्व.गजेन्द्रनयारयन सिंहको १८ औ पुन्य तिथिको अवसरमा राजपा नेपाल बारा ले आफ्नो पार्टी कार्यालय मा स्व.गजु बाबूको तस्बिरमा फुलको माला, अबिर लागाइ निजले बताएको बाटोमा हिड्ने राजपा नेपालका नेताहरुले प्रतिबद्धता ब्यक्त गरेको कुरा पार्टी बारा प्रबक्ता अरुण सिंहले जानकारी गारुउनु भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

स्व.नेता सिंहको तस्बिरमा अबिर चढाउदै पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं नि-बर्तमान राष्ट्रिय सभा सदस्य माननीय रमेश यादवले स्व.गजु बाबूको जिवनी पार्टी का नेता – कार्यकर्ता लाई स्मरण गराउनु भएको थियो भने पार्टी का राष्ट्रिय महामन्त्री जितेन्द्र सिंहले स्व.गजेन्द्रनारायण सिंह लाई मधेसको बापु भन्दै वहाँ को पथ मा हामी सबै ले हिड्ने दिन रहेको कुरा बताउनु भयो ।

आजको दिनमा भौतिक रुपले वहाँ नरहे पनि काठमाडौं देखि जनकपुर सम्मको सदनमा स्व.गजेन्द्रनारायण बाबू जिवित रहेको कुरा प्रष्टयाउनु भएको थियो । उक्त कार्यक्रममा पार्टीका दर्जनौं नेता कार्यकर्ता हरुको उपस्तिथि रहेको राजपा नेपाल बारा प्रबक्ता अरुण सिंहले जानकारी गराउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed