विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सरस्वती पूजामा अश्लील गीत बन्द गरौ, हिन्दू परिषद नेपालको आग्रह 

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

हिन्दू परिषद नेपालले सरस्वती पूजा अर्थात ऋषि पंचमीमा अश्लील गीत नबजाऊं सबै सरोकरवाला संग अनुरोध गरेको छ।  बिरगंजमा संचारकर्मीहरु संगको भेटमा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले बिधाको देवी ज्ञानको जन्मदाता सरस्वती माताको पुजाको नाममा  अश्लीलता प्रदर्शन नगर्न आग्रह गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अश्लील गीत बजाई आफ्नो सांस्कृतिक विरासत लाई बदनाम नगरौ र देशको भविष्य उत्पादन गर्ने थलोमा राम्रो संस्कार बसाऊ किनकी बिधायलयले नै देशको भविष्य निर्धारण गर्दछ। पटेलले भने पूजा बिशेष रुपमा स्कूल,कलेज र सार्वजनिक स्थलमा हुने गर्दछ।

सो ठाउँमा सबै ब्यक्तिहरुको सरोकर र चासो हुने गरेको हुन्छ।अध्यन कालमा जे सिकियो तेलेनै भविष्य निर्धारण गर्दछ।त्यसकारण पूजा लाई बदनाम गर्नु भन्दा पूजा सन्देश मुलक हुने कार्य गर्न पटेलले सबै सरोकरवाला संग अनुरोध एवं आग्रह गरेका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed