CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रोग्रेसिभ टि–२० क्रिकेट टुर्नामेन्टको फाईनलमा सगरमाथा एकेडेमी र वीरगंज गोल्डेन गेट एकेडेमी बिजयी

फेटा GP PSA
2,206
सिम्रौन्गढ़ नपा psa

बीरगंज,पर्सा।।  प्रोग्रेसिभ टि–२० क्रिकेट टुर्नामेन्टको सिजन–२ को फाईनलमा सगरमाथा एकेडेमी र वीरगंज गोल्डेन गेट एकेडेमी बिजयी फाल्गुन ११ वीरगन्ज : प्रजातन्त्र दिवसको दिन देखि सुरु भएको प्रोग्रेसिभ टि–२० क्रिकेट टुर्नामेन्टको सिजन–२ को आज समापन भएको छ ।

प्रोग्रेसिभका जेष्ठ सदस्य तथा शुभतारा माबिका प्र.अ प्रमोद कुमार साहको सभापत्तित्वमा भएको समापन कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापत्ति नेक महमद अंसारी, बिशिष्ठ अतिथि पर्सा क्रिकेट संघका अध्यक्ष दाउद अंसारी, पर्सा क्रिकेट संघका उपाध्यक्ष मुरतुजा हवारी, निषाद उत्थान केन्द्र पर्सा जिल्ला अध्यक्ष जितेन्द्र सहनी, कालिका टाईम्सका मेराजुल हवारी, डिभाईन एकेडेमी मुर्लीका प्र.अ जलाउदिन अंसारी, पब्लिक एफ.एमका अनिल सहनी निषाद लगायतकाले उपस्थीति रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यसै बिच, आज जुनियर तर्पm वीरगंज गोल्डेन गेट एकेडेमी र आईडियल एकेडेमी बिच खेल सम्पन्न भएको छ । जुनियर तर्पm वीरगंज गोल्डेन गेट एकेडेमी बिजयी भयो भने सिनियर तर्पm सगरमाथा एकेडेमी र आईडियल एकेडेमी बिच खेल सम्पन्न भएको छ । जसमा सगरमाथा एकेडेमी बिजेता घोषीत भएको थियो । खेल अन्तर्गत उत्कृष्ट खेलाडीहरुलाई उपस्थीत अतिथिहरुको हातबाट शिल्ड, प्रमाण–पत्र तथा मेडलहरु प्रदान गरिएको थियो । खेलमा बेस्ट बैट्स मैनमा सिनियर तर्पm वीरगंज गोल्डेन गेट एकेडेमीका समिर अंसारी, बेस्ट ब्लरमा वीरगंज गोल्डेन गेट एकेडेमीका नबि आलम अंसारी, मैन आफ द सिरिज वीरगंज गोल्डेन गेट एकेडेमीकै शैफुलाह अंसारी त्यसैगरि जुनियर बेस्ट बैट्स मैनमा तारानन्दका अरुण पटेल, बेस्ट ब्लरमा आईडियल एकेडेमीका सहबाज हुसैन, मैन आफ द सिरिजमा आईडियल एकेडेमीकै आशिष अंसारी घोषीत भएको थिए ।

खेलमा तेस्रो स्थान जुनियर तर्फ तारानन्द ईगिस बोडिङग स्कुल तथा सिनियर तर्पm वीरगंज गोल्डेन गेट हासिल गरेको थियो । खेल भरीमै शुभतारा माबिले उत्कृष्ट अनुसाशन प्रस्तुत गरेकोले उत्कृष्ट अनुसाशीत पुरस्कार प्राप्त गरेको कार्यक्रमको संयोजक शेख अजहरले जानकारी दिनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश