CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

टिपरको ठक्करबाट सेक्युरिटी गार्डको मृत्यु ्// विकाश पाण्डे // रौतहट

बारा जिल्लाको महागढिमाई नगरपालिकाको इनर चौक नजिक शुक्रवार बेलुका ६ बजे भएको टिपर दुर्घटनामा परि रौतहटको एक जना ब्यक्तिको मृत्यु भएको छ।

फेटा GP PSA
626
सिम्रौन्गढ़ नपा psa

बारा जिल्लाको महागढिमाई नगरपालिकाको इनर चौक नजिक शुक्रवार बेलुका ६ बजे भएको टिपर दुर्घटनामा परि रौतहटको एक जना ब्यक्तिको मृत्यु भएको छ। ना ८ ख ३१५८ नम्बरको टिपरले ना ३१ प ६९१० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार रहेको रौतहट जिल्लाको मौलापुर नगरपालिकाको वडा न २ मर्यादपुरको समतलाल यादवको मृत्यु भएको छ। टिपरले ठक्कर दिदा घाइते भएको यादवलाई उपचारको क्रममा जिल्ला अस्पताल कलैयामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। समतलाल यादव नेपाल राष्ट्रिय बाणिज्य बैंक मौलापुर शाखाको सेक्युरिटी गार्डमा काम गरिरहेको थियो।बैंक को कर्मचारी लाई पुर्याउन बिरगंज जानुभयको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश