विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चीनबाट नेपाली विद्यार्थीलाई सुरक्षित साथ स्वदेश फर्काउन संघको माग

सिम्रौन्गढ़ नपा psa

सिरहा । नेपाल विद्यार्थी संघ सिटिइभिटी धनुषाले खतरनाथ कोरोना भाइरस प्रभावित चीनबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।

Karaiya Mai Notice Winter

नेपाल विद्यार्थी संघ सिटिइभिटी धनुषाका अध्यक्ष अशोक यादबले विज्ञप्ती जारी गरेर नेपाली विद्यार्थीलाई चीनबाट सुरक्षित साथ नेपाल फर्काउन र जिवनरक्षा गरी आफ्नो नागरिक प्रतिको दायित्व निर्वाह गर्न सरकारसँग माग गरेको हो । नेपाली विद्यार्थीलाई फर्काउन सरकारले तत्कालै आवश्यक कदम चाल्न विज्ञप्तीमा भनिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

‘चीनमा रहेका विद्यार्थीहरु नेपाल आउन चाहिरहेको बताइ रहँदा समेत सरकारले ढिलासुस्ती गर्नु अत्यन्तै दुःखद छ’, संघको विज्ञप्तीमा भनिएको छ, ‘भाइरस प्रभावित क्षेत्रबाट नेपाली विद्यार्थीहरुको खोजी र पहिचान गरी आवश्यक सहयोग र प्रबन्ध गरी छिटो नेपाल फर्काउन जोडदार माग गर्दछु ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed