विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

मुस्लिम समुदायको धार्मिक प्रवचन (आल्मी तब्लीगी इज्तिमा) स्थगित

मुस्लिम समुदायको धार्मिक प्रवचन (आल्मी तब्लीगी इज्तिमा) स्थगित

सिम्रौन्गढ़ नपा psa

नेपाल , Aijc news network

karaiya holi 2082

फागुन ३ देखि सुरु हुने भनिएको मुस्लिम समुदायको धार्मिक प्रवचन (आल्मी तब्लीगी इज्तिमा) स्थगित भएको छ।

Prasauni holi 2082

गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी कार्यक्रम स्थगित गराएको हो। कार्यक्रम स्थगित भएको सप्तरीका सिडिओ सुनिल खनालले पुष्टि गरे कार्यक्रम स्थगनको कारण भने उनले बताएनन्।

कार्यक्रम स्थगन भएपछि सम्भावित दुर्घटना हुन नदिन प्रशासनले जाँजरमा ठुलो संख्यामा प्रहरी खटाएको छ भने दिउँसो देखि नेपाल–भारत सिमा सिल गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed