विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

किड्नी फेल बिरामी निराजन भुसालको सहयोगका लागि अपिल ।

सिम्रौन्गढ़ नपा psa

चिरञ्जीवी मरासिनी
फागुन २, काठमाडौं।
ठेगाना कपिलवस्तु भएका किड्नी फेल बिरामी निराजन भुसालको सहयोगका लागि अपिल गरेका छन् । बिरामी हुनुभन्दा पहिला उनि खुद्रा किराना गरेर अाफ्नो जिबन चलाएका थिए। अहिले उनको परिवार नाजुक अवस्थामा छ।
भुसाल पेट दुखेर हस्पिटल गएका थिए। जब हस्पिटल पुगे तब डाक्टरले किड्नि मा पत्थरी छ र पिसाब नलि ब्लक छ भन्यो ।
अनि अपरेशन गरि पत्थरी निकालि दिनुक‍ साटो दुबै किड्नी फेल गराइदिए डा: प्रेमराज ज्ञवालीले बिरामी निराजनले भने।

karaiya holi 2082

लामो समय देखि बिरामि छन् भुसाल ।उनको दुबै किड्नि बिग्रेको छ। डाक्टरको को लापरबाही गर्दा किड्नि दुबै फेल भए।उनी किड्नि लगाएत 1 दर्जन रोगको सिकार उनि भएका छन् । उनले सम्पूर्ण नेपालीलाई सहयोगका लागि अपिल गरेका छन् ।

उनले तीन बर्ष देखि डाइलाइसिस् गराइरहेका छन्।
उनि युरिक एसिड , पाइल्स , मधुमेह , प्रेसर , माइग्रेन, डिप्रेशन, अल्सर , रगतको कमि हातखुट्टा पेट टाउको दुख्ने, अनिद्रा हातखुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने । अादि रोगले ग्रस्त छन् ।उनलाई २,२ महिनामा ब्लड चढाउनु पर्छ।

उनलाई सहयोग गर्न को लागि एन एम्बि ब‌ैङ्कमा रहेको खाता 0350022033500015 पैसा राखेर सहयोग गर्न सक्नुहुनेछ वा बिरामीको मोबाइल न. मेरो 9866353334 मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed