विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

फाल्गुन ५ गते  हिन्दू परिषद नेपालले सप्तरीमा जनजागरण सभा गर्दै

सिम्रौन्गढ़ नपा psa

सप्तरी ३ फाल्गुन ।

हिन्दू परिषद नेपालले फाल्गुन ५ गते सप्तरी जिल्लामा जनजागरण सभा गर्ने भएको छ। हनुमाननगर कंकालनी नगरपालिकामा हुने सभामा आम नेपाली दाजुभाई दीदी-बहिनीहरुको उल्लेखनीय सहभागिता हुने कार्यक्रम संयोजक एवं हिन्दू परिषद नेपालका केन्द्रिय सदस्य मनोज मण्डलले बताए।

karaiya holi 2082

कार्यक्रममा हिन्दूवादी अगुवाहरु एवं सप्तरी जिल्लाको सम्पूर्ण स्थानीय निकाय बाट सहभागी हुने हिन्दू परिषद नेपाल सप्तरी जिल्ला अध्यक्ष सुनीता साहले बताइन।जनजागरण कार्यक्रमले सप्तरी जिल्लावासी उत्साहित रहेको हिन्दू परिषद नेपाल उपत्यका कमिटी उपाध्यक्ष इन्द्रदेव मण्डलले बताए।

Prasauni holi 2082

शासन ब्यवस्था जे होस नेपाल हिन्दू राष्ट्र हुनु पर्छ भन्ने मूल्य मान्यताको साथ हिन्दू परिषद नेपालले जनजागरण सभा एवं अभियान देश भरी नै संचालन गरेको छ।सभामा परिषदको केन्द्रीय अगुवाहरु संगै छिमेकी जिल्लाकाहरुको उपस्थिति रहने छ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed