विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सुनसरीको दुहवीबाट तीर्थयात्री चढेको बस भारतमा दुर्घटना, दसजनाको मृत्यु….

सुनसरीको दुहवीबाट तीर्थयात्री चढेको बस भारतमा दुर्घटना, दसजनाको मृत्यु....

सिम्रौन्गढ़ नपा psa

एआईजेसी न्यूज़ एजेंसी

Karaiya Mai Notice Winter

भारतको तामिलनाडुमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटनामा परेको छ । बुधबार राति दुर्घटनामा परेको बताइएको छ ।दक्षिण भारतीय राज्यको तमिलनाडुको सालेममा दुर्घटनामा परेको थियो ।दुर्घटनामा दसजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
को १ ख ५३३४ नम्बरको बस विपरीत दिशाबाट आएको बससँग ठोक्किएको थियो । सुनसरीको दुहवीबाट माघ २३ गते तीर्थयात्री बोकेर बस भारत प्रस्थान गरेको थियो । मध्यरातमा बसले यु टर्न लिन खोज्दा विपरीत दिशाबाट आएको बसले ठक्कर दिएको थियो ।दुर्घटनामा मृत्यु हुनेमा मृतकहरुको संख्या १० पुग्यो ।
ईटहरी १०,११,१२ साविक खनार र दुहबी ८ सुनसरी मृतकहरुको नामावली:
1. रसिलाल चौधरी ७० वर्ष
2. बुधनी थरुनी ६६ वर्ष
3. फुलसरी देवी चौधरी ६५ वर्ष
4. गोपाल तामाङ ६५ वर्ष
5. टीकाराम चौधरी ६५
6. बीरबहादुर राई ७० वर्ष
7. मञ्जु राई ६५ वर्ष
8. पवनलाल चौधरी – रसीलालको वुवा
9. भजनलाल चौधरी- फूलसरीको बुवा
10. केदार चौधरी- बुधनी चौधरीको श्रीमान

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed