विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बच्चा बोकेको महिला लाइ कुटपिट गर्ने प्रहरी ईन्सपेकटर लाई जेल हाल्नु पर्छु ! प्रबक्ता अरुण सिंह !

बच्चा बोकेको महिला लाइ कुटपिट गर्ने प्रहरी ईन्सपेकटर लाई जेल हाल्नु पर्छु ! प्रबक्ता अरुण सिंह !

सिम्रौन्गढ़ नपा psa

संवाददाता,
विभिन्न समाजिक सन्जाल मा आजकल भाइरल भैरहेको अत्यन्त मर्माहित भिडियो जसमा साना-साना
नानी बोकेको महिला हिमा श्रेष्ठ लाई मिति २०७६ फाल्गुन १५ गते बिहिवार दिउसो महानगरीय प्रहरी प्रभाग भैसेपाटि काठमाडौं का प्रमुख प्रहरी निरीक्षक देबि प्रसाद पौडेल ले अमान्विये तवर ले धुन्धा काल लठ्ठी बर्शाएको एउटा अबला नारी माथी को यो कडा जुल्म कुनै पनि हालत मा बर्दास्त गर्न न सक्ने खाल को रहेको कुरा राजपा नेपाल बारा का प्रबक्ता अरुण सिंह ले एउटा कार्यक्रम का बिच बताएका छन ! साथै नेता सिंह ले प्रहरी माहानिरिक्षक तथा गृहमन्त्री सङ्ग कार्यक्रम बाट अनुरोध गर्दै भने त्यस्ता प्रहरी अधिकृत लाइ जेल हाल्दा कौनै पाप न हुने कुरा बताए र त्यस्तो किसिम को जिम्मेवार प्रहरी कर्मचारी सङ्ग यस्तो घटना घटनु भनेको पबित्र प्रहरी संगठन को बदनामी हो भने कुरा प्रबक्ता अरुण सिंह ले जानकारी गराउनु भयो !

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed