CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रास्ट्रिय युवा संघ नेपालको पहलमा निशुल्क मास्क वितरण

फेटा GP PSA
1,546
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,२५ फागुन/
कोरोना भाइरस (कोभिड १९) लाई लक्षित गर्दै रास्ट्रिय युवा संघ नेपालले निशुल्क मास्क बितरण गरेको छ । आईतबार दिउंसो रास्ट्रिय युवा संघ नेपाल परवानीपुर गाँउपालिका कमिटीले गाँउपालिकाको विभिन्न वडामा पुगेर एक हजार ५ सय निशुल्क मास्क बितरण गरेको हो ।

Karaiya Mai Notice Winter

रास्ट्रिय युवा संघ नेपालका रामबाबु चौहान अध्यक्षतामा भएको मास्क वितरण कार्यक्रममा प्रमुख अतिथि राष्ट्रीय युवा संघ केंद्रीय सदस्य ई. मोबिन आलम कोरोना भाइरस (कोभिड १९) बाट स्थानीयबासीलाई नआतिन आग्रह गरेका थिए ।
उनले कोरोना भाईरसको जोखिम बढ्दै जाँदा नेपालमा पनि यसको प्रभाव पर्न सक्ने भन्दै त्यसको पूर्व तयारीका लागि युवासंघले मास्क वितरण गरेको बताए
मास्क वितरण कार्यक्रममा नेकपा नेता रामक्षेत्री पटेल, मंजूर आलम, रमेश महतो, जालंधर पटेल, जगदीस राम, यासीन मिया, सिलाकत मिया, सन्नी आलम, सफी आलम, दीपेश महतो, मोतीलाल पाल, धूर्व साह, लालबाबू अंसारी, संदीप राय लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश