विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

कक्षा ९का विद्यार्थी हरु द्वारा कक्षा १० विद्यार्थी लाइ बिदाई

सिम्रौन्गढ़ नपा psa

बिरगंज, पर्सा।

कक्षा ९का विद्यार्थी हरु द्वारा कक्षा १० विद्यार्थी लाइ बिदाई गरिएको छ। हेरिटेज पब्लिक मा . बि मा कक्षा ९ का विद्यार्थी भाइबहिनिहरुले आयोजना गरेका थिए । हेरिटेज पब्लिक मा. बि का डाइरेक्टर एवम् प्रधानाध्यापक मङगेसवर प्रसाद यादवको सभापतित्वमा सम्पन्न भएको छ।

karaiya holi 2082

परवानिपुर  गाउँपालिका प्रमुख हरिनारायण साहको प्रमुख आतिथ्यता तथा परवानिपुर गाउँपालिकको शिक्षा संयोजक रबिन्द्र मिश्र, पुर्ब सांसद जय प्रकाश यादव, परवानिपुर गाउँपालिका वडा न ५ का वडा अध्यक्ष रामेस्वर साह लगायतका विशिष्ट आतिथ्यतामा कार्यक्रम पूरा भएको छ।

Prasauni holi 2082

कक्षा १० बिदाई कार्यक्रममा अतिथिको रुपमा पिरामीड क्याम्पसका डाइरेक्टर बिजय यादव, सन्तोष श्रीवास्त्व, भोला साह र  यश कार्यक्रम को उदघोश सन्दिप सरले गर्नु भएको थियो। साथै यश कार्यक्रममा स्कुलका Co-ordinator मुकेस श्रीवास्तव र सम्पुर्ण शिक्षक एवम शिकक्षिकाको उपस्थिती रहेकोे थियो।  ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed