विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

होलीको पावन अवसरमा राजपाको सुदृढीकरणका लागि कामना : दास

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

हिन्दुहरुको महान चाड होलीको पावन अवसरमा सबै रीस राग द्वेष लाई होलिका दहन गरि राजपाको सुदृढीकरण तथा मधेसीहरुको बलिदानीको चाहना पूरा हुनका लागि रौतहट जिल्ला अध्यक्ष मण्डल संयोजक राम प्रवेश दासले कामना गरेका हुन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

फागु पर्व एउटा यस्तो पर्व हो जसमा सबै रीस राग द्वेष लाई होलिका दहन संगै दहन गरि एक आपसमा मेलापाप, भाइचारा कायम होस् भन्ने कामना गरेका छन। सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीको सुस्वास्थ्यको कामना गर्दै हालै हल्ला भएको कोरेना भाइरस बाट बाच्न सावधानी अपनाउन लाई समेत आग्रह गरेका छन् ।

Karaiya Mai Notice Winter

बढी भिडभाडमा नजान, अनावश्यक ब्यक्ति संग हाथ नमिलाउन सफा संग आफ्नो वरिपरि सफा राखी खाने कुरामा  होटलमा सकभर नखान, लोला नहान्न, मदिरा सेवन नगरी होलि पर्व लाई सभ्री र भव्य तरिकाले मनाउन आग्रह गरेका छन् ।

पार्टीको एकीकरण बारेमा कुरा गर्दै दासले भने पहिला वाडा देखि केन्द्र सम्मको नेतृत्व तह लाइ एक सुत्रमा बाध्ने प्रक्रियामा रहेको छ। राजपा नेपालमा छ्व वटा अध्यक्ष मध्ये एक जना लाई नेतृत्व कर्ता चयन गरेर मात्र एकीकरणको बारेमा अगाडी बढ्ने बताए।

राजपा नेपालको नेतृत्व स्तरमा सुधार गर्न अलि केन्द्रिय नेताकार्यकर्ताको पहल स्थानीय स्तरमा कमजोर रहेकोे अनुभुति भैइ रहेको समेत दासले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed