विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

नोवेल कोरोना भाइरस (कोभिड-१९) विरुद्वको सचेतना

नोवेल कोरोना भाइरस (कोभिड-१९) विरुद्वको सचेतना

सिम्रौन्गढ़ नपा psa

karaiya holi 2082

बिराटनगर ,संवाददाता

समुदाय-प्रहरी साझेदारी अन्तर्गत बुधबार बिराटनगर महानगरपालिका वड नं. ३ स्थित आदर्श उपभोक्ता संरक्षण समितिको भवनमा नोबेल कोरोना भाइरस (कोभिड-१९) विरुद्वको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी सहायक निरीक्षक मनिष लुईटेलले कोभिड – १९ का असर, जोखिम तथा बच्ने उपायहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीका अध्यक्ष तथा आदर्श उपभोक्ता संरक्षण समिति अध्यक्ष मिना जोशी, उक्त समितिका पदाधिकारीहरु, स्थानियवासी तथा सोही भवनमा संचालित सिलाईकटाई तालिममा सहभागी प्रशिक्षार्थीहरु समेत गरी करिव ३० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed