विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चिकित्सीय सेवामा छुट्टै पहिचान बनाउदै जेनरल अस्पताल एण्ड ट्रामा सेंटर

चिकित्सीय सेवामा छुट्टै पहिचान बनाउदै जेनरल अस्पताल एण्ड ट्रामा सेंटर

सिम्रौन्गढ़ नपा psa


बिराटनगर, संवाददाता
प्रदेश एकको राजधानी बिराटनगरमा रहेको जेनरल अस्पताल एण्ड ट्रामा सेंटर चिकित्सक हब बन्दै गरेको छ।

Karaiya Mai Notice Winter

उक्त अस्पताल बिरामीहरु लाइ गुणस्त्रीय सेवाका साथै सुलभ सेवा दिनमा पनि एउटा छुट्टै पहिचान बनाइ रहेको छ। पछिल्लो समयमा मोरंग जिल्लाको बेलबारीका २ वर्षीय रीजन मण्डल आफ्नै घरमा खेल्दै गरेको समयमा नराम्रो तरिकाले आगो बाट पोलिएर सख्त बिरामी भैइ गम्भीर अवस्थामा उपचारका लागि जेनरल हॉस्पिटलमा आएका अबोध बालकको नया जीवन दान दिएका थिए।

गम्भीर रूपमा पोलिएका बालकको परिजनको अंतिम आस चल्दै रहेका जेनरल हॉस्पिटल द्वारा बालक लाइ नया जीवन दिए पश्चात् बालका परिवार जनले चिकित्स लाइ आभार प्रकट गरेका थिए। अस्पताल द्वारा गरीब निशाहय बिरामी लाइ बिशेष छूट दिएर उपचार गरिदै आएका छन । त्यही बिरामीहरु लाइ निशुल्क उपचार दिनका लागि अस्पतालका मैनेजिंग डायरेक्टर दीपक रॉय व प्रबंधक जय प्रकाश रायले जानकारी दिएका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed