विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल–भारत सीमानाका बन्द छैन नेपाल–भारत सीमानाका बन्द गरेको हल्ला मात्र फैलिएको छ ।

नेपाल–भारत सीमानाका बन्द छैन नेपाल–भारत सीमानाका बन्द गरेको हल्ला मात्र फैलिएको छ ।

सिम्रौन्गढ़ नपा psa


काठमांडू,( Aijc)

Karaiya Mai Notice Winter

नेपाल–भारत सीमानाका बन्द छैन । कोरोना भाइरसका कारण भारतले नेपाल–भारत सीमानाका बन्द गरेको हल्ला फैलिएको छ । भारतले तेस्रो मुलुकका पर्यटकलाई प्रवेशमा प्रतिबन्ध लगाएको हो । पाल–भारतका नागरिकका लागि नभई तेस्रो मुलुकका पर्यटकका लागि भारतले भिसा रद्द गरेको बताइएको छ ।
भारतको यस्तो निर्णयले नेपाल–भारत सीमानाका पनि बन्द हुने आशंका उब्जिएको छ । भारतले १३ मार्च–१५ अप्रिल, २०२० सम्मका लागि तेस्रो मुलुकका नागरिकको भिसा रद्द गरेको हो । यो निर्णयसँगै १५ अप्रिलसम्म तेस्रो मुलुकका कुनै पनि पर्यटक भारत प्रवेश गर्न नपाउने भएका छन्। कूटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, जागिरे, प्रोजेक्ट भिसा पाएर भारत आउनेलाई भने रोकतोक नगर्ने भएको छ। उसले गैरआवासीय भारतीय कार्ड भएकालाई निःशुल्क यात्रा भिसा दिँदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed