विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रक्सौलको हरैयामा भारतीय आइसिपीमा सरोकारवालाहरूको बैठक सम्पन

रक्सौलको हरैयामा भारतीय आइसिपीमा सरोकारवालाहरूको बैठक सम्पन

सिम्रौन्गढ़ नपा psa


बीरगंज, संवाददाता

रक्सौलको हरैयामा भारतीय आइसिपीमा सरोकारवालाहरूको बैठक बस्दै नेपालबाट भित्रिने भारतीयलाई रोक लगाउने निर्णय भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपालबाट रूघाखोकी, ज्वरो तथा इन्फलुएन्जाका शङ्कास्पद भारतीयलाई सीमा नाकामैं रोकेर डंकन अस्पतालमा स्थापना गरिएको आइसोलेशन वार्डमा निगरानी गर्ने भारतीय पक्षको तयारी रहेको छ ।

पर्सा, परसौनीभाठाको सीमावर्ती शहर भेलाहीदेखि बारा, सिम्रौनगढ अन्तर्गत ६५ किलोमिटर दूरीमा १५ वटा हेल्थ डेस्क स्थापना गरी कोरोनाका शङ्कास्पद रोगी रोक्न तयारी भएको पूर्वी चम्पारणका जिल्ला अधिकारी शीर्षत कपिल अशोकले बताए ।

बैठकमा रक्सौल भन्सार, अध्यायगन, चिकित्सक, एसएसबीलगायत अधिकारी सहभागी थिए । डंकनमा स्थापना गरिएको आइसेलेशन वार्डमा निगरानी गर्ने भारतीय पक्षको तयारी छ ।

परसौनीभाठादेखि सिम्रौनगढसम्मको भारतीय सीमावर्ती शहर भेलाहीदेखि ६५ किलोमिटर दूरीमा १५ वटा हेल्थ डेस्क स्थापना गरी कोरोनाको शङ्कास्पद रोगीलाई रोक्ने तयारी भएको पूर्वी चम्पारणका जिल्ला अधिकारी शीर्षत अशोकले बताए ।

Khojkender media

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed