विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अगमी चैत्रमा रोट्रयाक्ट क्लब अफ पिपुल्स क्याम्पसको आयोजनामा युथ टक हुँदै

सिम्रौन्गढ़ नपा psa

३० फागुन
रोट्रयाक्ट क्लब अफ पिपुल्स क्याम्पसको आयोजनामा आगामी चैत्र ८ गते काठमाण्डौमा युथ टक हुने भएको छ । युवाहरुमा पछिल्लो समय देखीएको मानसिक तनाब कम गर्न, युवाहरुको व्यक्तित्व बिकास, क्षमता अभिबृद्धि, व्यवासयिक विकास तथा लक्ष्यप्रति उत्प्रेरीत गराउन र देश तथा समाजको लागि केही गर्न सकोस भन्ने सोचको बिकास गराउने अभिप्रायले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

Karaiya Mai Notice Winter

एजु सन्जालका प्रमुख वित्त अधिकारी राजन कोइराला, युवा राजनितिज्ञ युथ आइकन रन्जु दर्शनाले सो कार्यक्रमको मुख्य बक्ताको भुमिका निर्वाह गर्नुहुने छ । त्यसैगरी अतिथि बक्तामा रोट्रयाक्ट नेपाल भुटान ३२९२ को डि आर आर स्नेहा शाक्यले प्रशिक्षण दिनुहुने छ ।रोट्रयाक्ट क्लब पिपुल्स क्याम्पसकी प्रोफेसनल सर्भिस डाइरेक्टर प्रयुशा थिंगले जानकारी दिनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed