CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भन्सार छली को ३ बोरा मोटरसाईकलको पार्टस बरामद

फेटा GP PSA
1,492
सिम्रौन्गढ़ नपा psa

शैलेस गुप्ता ३० फाल्गुन

भन्सार छलीगरी लयाइरहेको अवस्थामा ३ बोरा मोटरसाईकलको पार्टस  प्रहरीले बरामद गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पकहामैनपुर गाउपालीका वाडा नम्बर १ धोरे बाट प्रहरी चौकी प्रसौनी र ईलाका प्रहरी कार्यालय पोखरियाको सहकार्यामा आज भारतबाट भन्सार छलीगरी लयाइरहेको अवस्थामा ३ बोरा मोटरसाईकलको पार्टसहरु प्रहरीले बरामद गरेको छ।

 

प्रहरीलाई देखने बितिकै तस्करले समानलाई बाटोमा फाली भागेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यायाल पोखरियामा राखी थप अनुसंधान तथा तस्करको खोजी भईरहेको ईलाका प्रहरी कार्यायाल पोखरियाका प्रहरी निरिक्षक चन्द्रकुमार सिंहले जनाएका हुन ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश