विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जेनेरल अस्पतालको बद्धाश्रममा निशुल्क स्वास्थ्य शिविर

जेनेरल अस्पतालको बद्धाश्रममा निशुल्क स्वास्थ्य शिविर

सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter

विराटनगर, संवाददाता

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

विराटनगर स्थित महिला जागृति बृदा आश्रममा शनिबार निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ । जनरल हस्पितल एण्ड ट्रमा सेन्टरले आश्रममा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । उक्त शिविरमा आश्रमममा आश्रीत जेयष्ठ नागरिकहरुलाई निशुल्क औषधी र सम्पुर्ण सेवाहरु आश्रममै उपलब्ध गराइएको छ ।

अस्पतालले आगामी दिनमा विभिन्न सामाजिक कामहरु निरन्तर शिविर मार्फत जारी राख्ने अस्पतालका अध्यक्ष जय प्रकाश रायले जानकारी दिए । उक्त शिविरमा नाक, कान घाँटी को लागि सम्पुर्ण प्राविधिक सहित चेक जाच गरिएको छ । शिविरमा अस्पतालबाट दिपक राय, जय प्रकाश राय , डा. बिप्र लोहिनी , मोहमद सलिम, सामाजिक अभियानता पेरिस सुवेदी र सुशील खत्रीलगायतको उपस्थिती रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed