विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रहरीले ४०० चार सय लिटर अवैध घरेलु रक्सी बरामद गरि नष्ट

सिम्रौन्गढ़ नपा psa

अनिल साह, वीरगन्ज ।

Karaiya Mai Notice Winter

प्रहरीले ४०० चार सय लिटर अवैध घरेलु रक्सी बरामद गरि नष्ट गरेको छ । वीरगन्ज बसपार्क चौकि का प्र.ना.नि.वीजय कुमार शाहिको टोलीले वीरगन्ज महानगरपालिका को , नयाँ बसपार्क, पानीटंकी, ब्रह्मचौक ठाउँबाट बरामद गरेको घरेलु रक्सी (मदिरा) बरामदगरि नष्ट गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको हो। अबैध रुपमा उत्पादन गरिने मदिरा विषाक्त हुनुको साथै मदिरा सेवनका कारण गाउंघरमा अपराधका घटनाहरु समेत बढ्ने गरेको भन्दै प्रहरीले घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा रोक लगाउँदै आएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed