CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सांसद प्रदिप यादवद्वारा बिबाह भवनको शिलन्यास

फेटा GP PSA
986
सिम्रौन्गढ़ नपा psa

चैत्र २ वीरगंज
पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले वीरगंजको मूर्लि हनुमान मन्दिरस्थित बिबाह भवनको शिलन्यास गरेका हुन ।पर्सा क्षेत्र नं. १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद यादवको संसदीय कोषबाट रु २५ लाखको लागतमा वीरगंजको मूर्लिमा बिबाह भवन निर्माण हुने कार्यको सांसद यादवले आाईतबार एक कार्यक्रमका बिच विधिवत पूजा पाठ गरी शिलन्यास गरेका हुन ।पर्सा क्षेत्र नं. १ को वीरगंज महानगरपालिका वडा नं. १२ मा पर्ने मूर्ली गाउँका विभिन्न समुदायको बिबाह, समाजिक कार्यक्रम लगायत गरिब, निमुखाहरुले पनि खुसियालीका साथ धुमधामसंग बिबाह गर्न सजिलो हुने गरि बिबाह भवनको शिलन्यास गरिएको सांसद यादवले बताए ।

Karaiya Mai Notice Winter

उनले समाजको उनतीका लागि गर्न सकिने सम्पूर्ण कार्यमा आफ्नो उत्साह जनक सहभागिता रहने गरि र कार्य गरिने प्रतिबधत्ता जाहेर गरे साथै बिकाश निर्माणको कुनै कार्यमा कुनै किसिमको गल्ति न गरिने र सबै बिकाश कार्यको निगरानी गर्न सम्पूर्ण समाजको दायित्व भएको हुनाले विकास का कार्यमा हाथेमालो गरि अगाडी बढ्न आग्रह गरे |

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

शिलन्यास कार्र्यक्रममा जिल्ला समन्वय समितिका सभापति नेक महमद अन्सारी,वार्ड न.१२ का अध्यक्ष रामदरश कुशवाहा , नगरपालिका सदस्य रमेश साह कानु,सुराती देवी ,निलम कुमारी कुशवाहा , समाजवादी पार्टी का जिल्ला सदस्य मुस्तकिम हवारी ,नगर उपाध्यक्ष सेख रुस्तम ,संसदीय प्रतिनिधि घनश्याम गुप्ता लगायत सैकड़ो स्थानीयको सहभागीता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश