विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोरोना भाइरसको कारणा सीडीओ र डाक्टरहरुलाई जिल्ला नछाड्न निर्देशन : मन्त्री ढकाल

सिम्रौन्गढ़ नपा psa

काठमाडौं – सरकारले सिडिओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले राष्ट्रिय सभाको बैठकमा सो जानकारी दिएका हुन् । कोरोना भाइरसको विश्वव्यापी महामारी सम्बन्धमा नेपालले गरिरहेको तयारी सम्बन्धमा जानकारी दिँदै मन्त्री ढकालले महामारी भित्रनै नदिने प्रयास गरिएको बताए ।

Karaiya Mai Notice Winter

उपत्यकाभित्रका अस्पतालमा एकसय २० र बाहिर एकसय १५ गरी दुईसय १५ आईसीयु बेड थप्न जुटिसकेको उनले जानकारी दिए । त्यसैगरी एकसय ५५ वटा आइसोलेटेड बेडको व्यवस्था गरिएको पनि उनले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मुख्यत उपत्यकाका व्यवस्था गरे पनि संक्रमण फैलिएको अवस्थामा सबै अस्पतालमा संक्रमित विरामीलाई पठाउने भन्दा उपत्यकाभित्रका तीनवटा अस्पतालमा पठाइने उनले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed