विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्लाष्टिकजन्य पदार्थ लैजानमा प्रहरीले दुःख दिएको भन्दै ज्ञापन

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज (पर्सा), २ चैत ।
प्लाष्टिक जन्य पदार्थ नेपालबाट भारत लैजाने क्रममा नेपाल प्रहरीले दुख दिएको भन्दै पुराना प्लाष्टिक व्यवसायी संघ टेकु र चितवन कवाड व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय पर्सामा संयुतm रुपमा ज्ञापन पत्र बुझाएका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

देशभरबाट उत्पन्न हुने फोहोरबाट पुन प्रयोगमा आउने किसिमको प्लाष्टिक जन्य पदार्थको संकलन गरी नेपाल भित्र पुन प्रयोग हुन नसक्ने प्लाष्टिक बस्तुलाई पुन प्रयोगमा ल्याउनका लागि भारत निकासी हुने गरको कवाड व्यावसायीहरु भनाई रहेको छ । प्लाष्टिकको समस्या एकजनाको होईन यो पुरै राष्ट्रको समस्या रहेको युवा समाजसेवी आलमको जिकिर रहेको छ । देशमा उत्पन्न भएको प्लाष्टिकको फोहोर राज्यले व्यवस्थित गर्न नसक्ने भएपछि केही बेरोजगार युवाहरुले यसलाई सफा गरि भारत तर्फ पैठारी गरेको महबुब आलमको भनाई रहेको छ ।

नेपालमा प्रयोग हुने अधिकांश समाग्री प्लाष्टिक वस्तुको रहेको तर न सरकारी स्तरमा वा निजि स्तरमा यसलाई प्रशोधन गर्ने व्यवस्था नरहेको हुनाला यसलाई देशभरीबाट संकलन गरेर भारत पैठारी गर्ने गरेको मोहम्मद मेहबुबले बताएका छन । नेपाल भित्र उत्तसर्जन गर्न गराउन वेलावखत नागरिक समाजका तर्फबाट विरगंजस्थित सिमा क्षेत्रबाट भारत तर्फ पैठारी गरी सहरी सौन्दर्यकरणम टेवा पुर्याउदै आएको विज्ञाप्तीलाई उद्र्धित गर्दै पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई संघका अध्यक्ष राजेश आचार्यले बताए ।

नेपाल सरकारसंग परामर्श पछि केही निर्णय दिन मिल्ने पर्साका सहायक जिल्ला अधिकारी ललित कुमार बस्नेतको भनाई रहेको छ । नेपालको सरसफाईमा टेवा पुर्याइरहेको कुराले सम्बेदनशिल कुरा भएको बस्नेतको जिकिर रहेको थियो । जिल्ला प्रशासन कार्यालयमा संघका केन्द्रिय प्रतिनिधि जिल्ला अध्यक्ष इमरान आलम तथा पर्सा,बारा लगायतका कवाडी मज्दुरहरुको सरहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed