विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हाती पाइले आम औषधि बितरण (MDA) अन्तक्रिर्या कार्यक्रम सम्मपन्न

सिम्रौन्गढ़ नपा psa
साबिर आलम,बारा //  आज आदर्श कोतवाल गा.पा. को स्वास्थ्य शाखाले राष्ट्रिय हाती पाइले आम औषधि बितरण (MDA)कार्यक्रम आदर्श कोतवाल गाउँ पलिकाकामा गरिएको छ। गाउँपालिका स्तरीय अन्तक्रिर्या कार्यक्रम गाउँ पालिका प्रमुख मुसतुफा अन्सारी को अध्यक्षतामा गरिएको छ। भोलि देखि ९ दिन सम्म औषधी खुवाउने कार्यक्रम रहेको स्वास्थ समयोजक पारस राय यादव ले जानकारी गराए। साथै यो औषधि खुवाउने कार्यक्रम १५ वटा जिल्लामा चल्ने छ। सो अन्तरक्रिया कार्यक्रममा आदर्श कोतवाल गाउँ पलिकाका उप-प्रमुख पुनम देवी शाह, सह समयोजक रामाकान्त शाह युवा नेता लाल बहादुर शाह, कार्यपालिका सदस्य अशोक कुमार बैठा, च्युटाहा स्वास्थ चौकी का सरोज कुमार कान्त, राम कुमार मनडल,महिला तथा बालबालिका का ललिता कुमारी कर्न, ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श का प्रहरी हवल्दार सुजित सिंह ,प्रहरी जवान महानन्द शाह ,पशु सेवा साहायक सुकृत कुशवाहा लागायत को उपस्थिति रहेको थियो । 
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed