CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

टयाक्टर मोटरसाइकल ठोकिदा दुई घाइते एक गम्भीर

टयाक्टर मोटरसाइकल ठोकिदा दुई घाइते एक गम्भीर

फेटा GP PSA
746
सिम्रौन्गढ़ नपा psa


मुकेश कुमार यादव
लहान ४ चेैत्र ।सिरहाको बरियारपट्टीमा टयाक्टर मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाइते एकको अवस्थ गम्भीर रहेको छ । बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ डिहवार मन्दिर स्थित दक्षिण बाट उत्तर दिशामा जानलागेको स १ त ७२९० नम्बरको टयाक्टर र उत्तर बाट दक्षिण दिशामा डिएल ९ एस बिडि ०९६२ नम्बरको भारतिय एसकुटीलाई बिआर ३२ एफ ४३३७ नम्बरको मोटरसाइकलले औभरटोक गर्नेे क्रममा मोटरसाइकलमा सवार दुई जना घाइते भएको छ।
घाइते बरियारपट्टी गाउँपालिका वडा नम्बर २ सिरिपुर वर्ष अन्दाजी १५ को सुरेश राय र सोही ठउँको अन्दाजी १७ को मनोज राय रहेको छ।निज घाइतेहरूको उपचार बिराटनगरको न्युरो अस्पतालमा भईरहेको छ भन्ने सुरेश रायको स्वास्थ्य अवस्था गम्भीर रहेको घाइतेको काका बिष्णु रायले बताएको छ।तीन ओटै गाडि र टयाक्टर चालक वर्ष ३० को सदा ईलाका प्रहरी कार्यालय बरियारपट्टीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी उमा चतुरवेदी वताएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश