विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोरोना नामक महामारी सम्बन्धि मन्त्री सोनल लाई प्रबक्ता सिंह को खुल्ला अनुरोध पत्र !

कोरोना नामक महामारी सम्बन्धि मन्त्री सोनल लाई प्रबक्ता सिंह को खुल्ला अनुरोध पत्र !

सिम्रौन्गढ़ नपा psa


जंककपुरधाम, संवाददाता

Karaiya Mai Notice Winter

माननीय मन्त्री श्री जितेन्द्र सोनल ज्यु !
भौतिक पुर्वाधार बिकास मन्त्रालय जनकपुरधाम , प्रदेश न. २ नेपाल ! २०७६/१२/०६ गते !
महोदय ,
माननीय मन्त्री ज्यु सेवा मा अनुरोध यो छ कि पूरा विश्व मा अधिकान्स देश हरु अहिले कोरोना नामक vires सङ्ग लडि रहेको छ ! जसले गर्दा हजारौं मानिस हरु को ज्यान गइसकेको छ भने , लाखौं मानिस हरु कोरोना को चपेटामा छन ! यो महामारी को बेलामा म यहाँ को मार्फत के भन्न चाहन्छु भने हाम्रो देश नेपाल र खास गरि प्रदेश न.२ बाट कामदार
को रुपमा , लगायत अन्य रुपमा समेत बिदेश मा रहने हरु को संख्या लाखौं मा छ ! ती नेपाली हरु को आमा – बुवा अहिले छटपटि रहेका छन ! यो भनेर कि मेरो छोराछोरी , श्रीमान – श्रीमती लाई हाम्रै देश नेपाल बुलाइ देउ ए नेपाल सरकार तर यश संबेदनसिल मान्वियेता लाई संघीय सरकार ले कुनै खासै चासो न लियेको जस्तो मैले महसुस गरेको छु !
त्यसैले यो महा संकट को बेला मा तपाईं ले वीर हनुमान जस्तो सन्जिवनी बुटि को पहाड ल्याय जस्तै प्रदेश न.२का हाम्रा प्यारा साथी भाइ हरु लाई जुन बिदेश मा छन वाहा हरु लाई स-कुशल घर बोलाइ दिनु हुने छ भनी , आसा होइन पूरा बिस्वास का साथ तपाईं समक्ष यो अनुरोध – पत्र मार्फत हिर्द्यात्मक अनुरोध गर्द छु !

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed