विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सदरमुकाममा हाथ धुई कोरोना भगाउदैं।

सदरमुकाममा हाथ धुई कोरोना भगाउदैं।

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट।०६। देशभरी कोरोना भाईरस फैलिएपछि जनजिवन कष्टकर बन्न गएका छन्। नेपालको छिमेकी देश चाईनाबाट सुरु भएको यो कोरोना भाईरसले गर्दा हजारौं ब्यक्तिको मृत्यु भएको तथा हजारौं ब्यक्तिले यो भाईरसबाट संक्रमित भएको तथ्यांकले जनाएका छन्। कोरोना भाईरसको डर त्रासले गर्दा जनजिवन कष्टकर बनेको साथ-साथै यो भाईरस एक अर्कामा न सर्न दिनको लागि सरकारले एक ठाउँमा ५-१० ब्यक्तिको भेला नगर्न दिनको लागि अनुरोध गरेका छन्। कोरोना भाईरसको डर त्रासले गर्दा अाज देखि हुन लागेको नेपाल भरी एस.ई.ई परीक्षा समेत सरकारले स्थगित गरेका छन्। यो भाईरसबाट बच्न अहिले सम्म कुनै अौषधी बजारमा अाएको छैन्। देशै भरी फलिएका यो भाईरसले गर्दा हवाई अड्डा सहित बोर्डरहरुमा हेल्प डेस्क राखि कडा चेकजाँच भईरहेका छन्। यस भाईरसबाट जोगिनको लागि अनिवार्य रुपमा मास्क लगाउनको साथ-साथै प्रत्येक घण्टा साबुन पानी अथवा डिटौल पानीले हाथ धुवे मात्र जोगिन सक्ने सम्भावना देखिन्छ। त्यसै अाज पवन हार्डवेयर गौरले बिहानै कोरोना भाईरसबाट जोगिनको लागि अा-अाफ्नो हाथ सफा गर्न सडकमा पानी र डिडौलको ब्यवस्था गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed