विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चैत ११ गते बाट विराटनगर लक डाउन

चैत ११ गते बाट विराटनगर लक डाउन

सिम्रौन्गढ़ नपा psa

विराटनगर, संवाददाता

प्रदेश नम्वर १ को राजधानी विराटनगर लक डाउन हुने भएको छ चैत ११ गते बाट विराटनगरलाई लक डाउन गरिने भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

माहानगरपालिकाले भोलीदेखि महानगरभित्र लक डाउन गर्ने निर्णय गरेको महानगरपालिकाका मेयर भिम पराजुलिले बताए ।
सोमबार दिउँसो बसेको सर्वपक्षीय छलफलले माहानगरपालिका लक डाउन गर्ने निर्णय गरेकोमेयर भिम पराजुलिले बताए ।
माहानगरपालिकाले भोलीदेखि महानगरभित्र लक डाउन गर्ने निर्णय गरेको हो ।

भविश्यमा माहामारीको अवस्था नआवस् भनेर लक डाउन गर्ने निर्णय गरेको जानकारी मेयर पराजुलिलेदिए ।

उनले माहानगरपालिकाभित्र अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्ने निर्णय गरेको बताउनु भयो । माहानगरपालिकाको निर्णयलाई कार्यान्वयन गरेर सहयोग पु¥याउन उहाँले सबैलाई आग्रह पनि गर्नुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed