विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भारतमा आज रातीबाट २१ दिनका लागि ‘लकडाउन’

भारतमा आज रातीबाट २१ दिनका लागि ‘लकडाउन’

सिम्रौन्गढ़ नपा psa


नई दिल्ली,Aijc
कोरोना संक्रमति बढेपछि भारत सरकारले मंगलबार रातिबाट सम्पूर्ण भारतमा लकडाउन घोषणा गरेको छ । मंगलबार साझ जनताका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती १२ बजेबाट देशभर लकडाउन गरिएको बताए । लक डाउन २१ दिन सम्म चल्नेछ ।

Karaiya Mai Notice Winter

लकडाउन कर्फ्यू जस्तै हुने मोदीले बताएका छन् । उनले लकडाउन अवधीभर जनतालाई घरबाट ननिस्किन पनि अपिल गरेका छन् ।२१ दिन सम्हालिन नसके कैयौ परिवार तवाह हुने बताउँदै मोदीले २१ दिन सबै थोक बिर्सिएर घरमै बस्न अनुरोध गरे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed