विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

बिराटनगर: लकडाउनमा जन प्रतिनिधिको सस्तो लोकप्रियता

बिराटनगर: लकडाउनमा जन प्रतिनिधिको सस्तो लोकप्रियता

सिम्रौन्गढ़ नपा psa

बिराटनगर, संवाददाता

karaiya holi 2082

बिराटनगर लकडाउन भयेको दोश्रो दिन जहा सबै सर्व साधारणहरु आफ़्नै सुरक्षाको निम्ती सरकारको नियमको पालना गरिरहेका छन भने कतै जन प्रतिनिधि सस्तो लोकप्रियता कमाउन नियम उलंघन गर्दै गरेको देखियो ।

Prasauni holi 2082

विराटनगर महानगर पालिका वडा नम्बर १५ काे स्थानियहरु लकडाउनलाई गम्भिरता पुर्वक न लियेको अवस्था छ, कोरोना भाईरस (कोबिड- 19) को उच्च जोखिममा रहेको सिमावर्ति क्षेत्र रानी जहा अनावश्यक रुपमा नेपल भारत ओहोर दोहोर गरेर बहादुरी देखाउनेहरुको कमि छैन । त्यस्तो ठाउमा यहाका एक जान्ने मान्ने प्रतिष्ठित व्यक्ति राजेश गुप्ताले लकडाउनलाई गम्भीरता पुर्वक नलिई अनावश्यक भिड जम्मा गरी सर्वसाधारणहरुलाई मास्क बाडेको पाईयो । त्येहि मास्क लगार युवाहरु लकडाउनको अवग्यागर्दै चोक चोकमा छाती फ़ुलाई हिड्ने गरेका देखिन्छ ।

अहिले बिराटनगरको रानी एरियामा रामजानकी चौक , बाबा सिनेमाको बाटो, राधा कृष्ण चौक , जुटमिल गेट, हड्ताली हाट, भट्टीमोड, भौसागर चौक र दरैया बस्ती लगायत का स्थानहरुमा अनावश्यक युवाहरुको भिड देख्न सकिन्छ । रानी एरिया खुल्ला सिमाना भयेको कारण बढी संवेदनशील हो र यहा प्रहरी तैनाति थप गर्नुपर्ने देखिन्छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed