विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

रौतहटमा अन्य मुलुकबाट अाएका २४ जना क्वारेन्टाईन ।

रौतहटमा अन्य मुलुकबाट अाएका २४ जना क्वारेन्टाईन ।

सिम्रौन्गढ़ नपा psa

रौतहटमा अन्य मुलुकबाट अाएका २४ जना क्वारेन्टाईन ।

karaiya holi 2082

अमित ठाकुर।रौतहट। चैत १३।चाईनाबाट सुरु भएको कोरोना भाईरस हाल विश्व भरी फैलिएपछि गत १० गते देखि नेपालभरी कै बोर्डर शिल गरि लक डाउन गरेपछि देश नै अस्तब्यस्त बनेका छन्। कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा अरु ब्यक्तिको शरिरमा फैलन नदिन देश बाहिरबाट आएकाहरुलाई अहिले समाज र परिवारसँग मिल्न नदिनको लागि रौतहट प्रशासनले २४ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।भारतको दिल्ली बैंगलोर,मुम्बई, हरियाणा सहित अन्य मुलुकबाट आएका २४ जनालाई स्वास्थकर्मीको निगरानीमा कोभिड १९ का लागि बनाईएको क्वारेन्टाइनमा राखिएको राैतहटका प्र.जि.अ बासुदेव घिमिरेले जनाएका छन् ।कोभिड १९ का लागि कुल ४९९ बेड सँख्या भएको क्वारेन्टाइन तयार हुन लागेको छ ।
हाल सम्म १८२ बेडको क्वारेन्टाइन तयार भइ सकेको बेलुका सम्म ९५ बेड अझै थपिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । बाँकी रहेका बेडहरु तिन दिन भित्रमा तयार हुने जनाएका छन्। अहिले क्वारान्टाईनमा राखिएका २४ जनालाई कोरोना संक्रमित होइनन्, तर वैदेशीक रोजगारीबाट फर्किएकाहरुलाई समाज र परिवार संग केही दिनका लागि अलग ठाउँमा राखि छुट्टै स्वास्थ परिक्षण गर्ने भएका छन्। प्रजिअ घिमिरेले भने, ‘अहिले सम्म तिनिहरुको स्वास्थ्यमा कोभिडि १९ का कुनै किसिमको समस्या देखिएको छैन । सबै जना सामान्य अवश्थामा छन ।’
प्रजिअ घिमिरेका अनुसार ती २४ मध्ये १६ जनालाई गौरमा र ८ जनालाई चपुरका क्वारेन्टाइनमा राखिएका छन्।
रौतहटको विभिन्न स्थानिय तहमा गरी

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed