CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राहत बाड्दै राष्ट्रिय युवा संघ नेपाल पर्सा

फेटा GP PSA
1,501
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,१४ चैत/

सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागी लकडाउन घोषणा गरेपछि खाना नखाएर अलपत्र परेकाहरुलाई राष्ट्रिय युवा संघ नेपाल पर्साले शुक्रबार खाजा वितरण गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपाल लकडाउन भएको दिनदेखी खाना नपाएर वीरगन्ज बसपार्कमा अलपत्र परेका बसका चालक र सहचालकहरुलाई राष्ट्रिय युवा संघ नेपाल पर्साले खाजा वितरण गरेको हो ।

Karaiya Mai Notice Winter

लकडाउनका कारण तीन दिनदेखि पानीको भरमा रहेका चालकहरुलाई चिउरा ,चाउचाउ र पानी खाजामा वितरण गरेको पर्साका संयोजक महम्द निजामुदिनले जानकारी दिए।

सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन गत चैत ११ देखि १८ सम्म लकडाउनले गरेपछि लकडाउनको तेस्रोदिनमा ४० जना चालक खाना नपाएर बसपार्कमा अलपत्र परेको समाचार आएपछि तत्काल खाजा वितरण गरीएको राष्ट्रिय युवा संघ नेपाका केन्द्रिय सदस्य अरुण यादवले बताए ।

यस्तै लकडाउनको चौथो दिन शुक्रबारदेखी अलपत्र परेका चालकहरुलाई लकडाउन सम्म वीरगन्ज महानगरपालिकाले खाना खुवाउने जिम्मा लिएको महानगरपालिकाले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश