विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ज्यालादारी गरि जीवनयापन गर्नेहरु लाई राहत सामग्री वितरण

सिम्रौन्गढ़ नपा psa

अनिल ओझा, बीरगंज।

आज लक डाउनको चौथो दिन असहाय अर्थात ज्यालादारी गरि जीवनयापन गर्नेहरु लाई बिकट परिस्थितिमा राहत सामग्री वितरण गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अहिलेको कठिन परिस्थितिमा सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिने देशमा लकडाउन को आदेश दिएको छ। जसको कारणले दैनिक ज्याला मजदूरी गरेर जिवनयापन गर्ने व्यक्तिहरुलाई गुजारा गर्नको लागि धेरै असहज भएकोले वितरण गरिएको जनाइएको छ।

वडा नं १३ का वडा अध्यक्ष तुफान फारूक अंसारी ले राहत वितरण कार्यक्रम अन्तर्गत आज पहिलो चरणमा स्थानिय बासिहरूको सहयोग मा वाडा नं १३ का गरिब र असहायहरूलाई कुनै किसिमको समस्या नपरोस् भनेर उहाले राहत सामाग्री हरूको २४ घंटा ध्यानमा राखि आज ८५ घर परिवार हरूलाई राहत सामाग्रीहरू वितरण गर्नु भएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed