विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

पत्रकार गिरीको रिहाइ तथा दफा ४७ र ४८ खारिजको मांग गर्दै रौतहटका संचारकर्मी अान्दोलित

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर, रौतहट ।।  ताण्डव न्यूज डटकमका सम्पादक अर्जुन गिरीलाई नेपाल प्रहरीले पक्राउ गरेको विरोधमा अाज नेपाल पत्रकार महासंघ रौतहटका संचारकर्मीले धर्ना दिएको छ । नेपाल पत्रकार महासंघ रौतहटले आज जिल्ला प्रशासन कार्यालय रौतहट अगाडि १ घण्टा धर्ना दिएको हो । अन्य जिल्लामा पनि महासंघले धर्ना दिएका छन। नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले नेपालको संबिधानको दफा ४७ र ४८ खारिज गर प्रेस स्वतन्त्रता ग्यारेन्टी गर पत्रकार गिरीलाई तुरुन्तै रिहाइ गर मांग राख्दै रौतहट सहित जिल्लाभरीका पत्रकारहरु अान्दोलित बनेका छन।

karaiya holi 2082

दफा खारि र पत्रकार गिरीलाई तुरुन्तै रिहाइ नगरे यस भन्दा पनि कडा अान्दोलन गर्ने पत्रकारहरुको भनाइ रहेका छन। ठगीको उजुरी परेका व्यवसायीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसक्नु तर त्यही विषयमा समाचार लेख्ने पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षप भएको नेपाल पत्रकार महासंघ रौतहटका कार्वाहक अध्यक्ष उत्तम कुमार उपाध्यायले जनाएको छ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed