CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगन्जकि १६ वर्षीय कान्छी अन्तरास्ट्रिय स्तरमै नेपालको नाम चिनाउने नितु यादव

फेटा GP PSA
388
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज । अहिलेका युवा युवती हरु मात्र टिक टक लगायत विभिन्न समाजिक संजालको चपेटामा पर्दै आएको समयमा नितु यादव नाम गरेकि एक १६ वर्षीय युवती सम्पुर्ण युवा युवती हरुको लागि प्रेरणाको पात्र बनेकि छिन ।

वीरगंजको परिवर्तन नेपाल फाउन्डेसन संस्थामा आबद्ध भई समाजिक कार्यमा २४ सै घण्टा सकृय रहने र महिलाहरु प्रतिको सोचलाई बदिलिने माध्यमले महिला सशक्तीकरणमा अहम भुमिका निर्वाह गर्ने नितु यादव सम्मानित हुन भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

एहि आइतबार ३० गतेका दिन भारतको तमिल्नाडुमा आयोजित ओ मेन आइकोन २०२२ मा नेपालकि प्रतिनिधित्व गर्दै महिला चेन्ज मेकर अवार्ड २०२२ बाट सम्मानित हुन भएको छ।

Karaiya Mai Notice Winter

परिवर्तन नेपाल फाउन्डेसन युवाहरुको द्वारा संचालित संस्था हो जस्मा विभिन्न अदभूत प्रतिभाका धनिहरुले भरिएको युवाजमात छन।
एसै अदभूत प्रतिभामान हरु बिच नितु यादव पनि छिन ।

एति सनो उमेरमा अन्तरास्ट्रिय स्तरमै नेपालको नाम चिनाउने नितु यादवको घर पर्सा जिल्ला अन्तर्गत वीरगन्ज महानगरपलिका वडा न २२ रहेको छ । १६ वर्षकि नितु यादव अहिले जि एच पि मा कक्षा १० मा अध्यनरत रहेकि छिन । सनै उमेर देखि खेलकुद तथा समाज सेवा गर्ने नितुले लगभग ४ वर्ष देखि समाज सेवामा मा रहेकि छ्न । नितु यादव परिवर्तन नेपाल फाउन्डेसन को सदस्य पनि रहेकि छिन । उनले परिवर्तन नेपाल फाउन्डेसनमा आबद्धदेखि महिला मथि हुने हिंसा विरुद्ध पनि काम गर्न थालेको बताइन् ।

अहिले भारतको तमिल्नाडुमा रहेकि नितुले भनिन ” मलाई आफै धेरै खुशी लागिरहेको छ । म एति यो कार्यक्रममा सब भन्दा सानो थिए तर पनि नेपाल को नाम चिनाए । यांहा विभिन्न देशबाट आएको ठुला ठुला ब्याक्तीहरु सङ भेट्न पाए जुन मेरो लागि उर्जा थपेको छ । ति ठुला ठुला ब्याक्तीहरुले मलाई आउने दिनमा यसरिनै देशको नाम चिनाउने र कुनै बेला आफ्नो आवस्यकता परे साथ सहयोग रहने छ भनेको सुनेर अब मेरो हिमत अझै डबल भएको बताइन् ।

आउने दिनको लागि परिवर्तन नेपाल फाउन्डेसनले नितु यादव लाई शुभकामना साथ अझै प्रगतिको कामणा गरेको गरेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश