विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विकासको सपना साकार पार्ने जनता माझ वाचा गर्दै उमेदवार कनोडिया

सिम्रौन्गढ़ नपा psa

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
कपिलवस्तु, फागुन ७
कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा चुनावी माहोल तातिए संगै नेकपा एमालेका प्रतिनिधि सभा सदस्य पदका उमेदवार विरेन्द्र कुमार कनोडिया घरदैलोमा व्यस्त रहेका छन् जनताले उहांलाई एउटै सवाल गरेको क्षेत्र विकासको सपना कहिले पुरा हुने होला? उमेदवार कनोडियाले विश्वास गर्नुस विकास हामी गरेर देखाउने बाचा जनता सामु गर्दै आएको समर्थक हरू बताउछन्।
कनोडियाको पहलमा कपिलवस्तु क्षेत्र नं ३ मा शिक्षा, स्वास्थ्य, कृषि लगायत अन्य विकासको क्षेत्रमा करोडौ करोडको बजेट ल्याएको समर्थक हरू प्रष्ट वताउछन्।
नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार बिरेंद्र कुमार कनोडियाले कपिलवस्तु  निर्वाचन क्षेत्र नम्बर-३ मा आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । उनी निरन्तर घरदैलो तथा जनता दर्शन कार्यक्रम सञ्चालन गर्दै गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।
Karaiya Mai Notice Winter
कनोडियाले क्षेत्रका विभिन्न गाउँपालिका र वडाहरूमा पुगेर स्थानीय जनताका समस्या सुन्नुका साथै आफ्ना प्रमुख चुनावी एजेन्डा प्रस्तुत गर्दै आएका छन् । विशेष गरी परिवर्तन, स्वास्थ्य, शिक्षा, कृषि र युवा रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर उनले मतदाताहरूलाई नेकपा एमाले को सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरिरहेका छन् ।
 उनको अभियानले क्षेत्रमा व्यापक चर्चा र समर्थन जुटाइरहेको देखिन्छ । विगत केही वर्षदेखि नै उनी क्षेत्रका गाउँ–गाउँमा जनसम्पर्क बढाउँदै आएका थिए ।
यस पटक फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले ले उनलाई उम्मेदवार बनाएपछि अभियान थप प्रभावकारी बनेको छ ।
उनको घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाहरूले कृषि विकास , गुणस्तरीय  शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास,
रोजगारी सिर्जना जस्ता मुद्दालाई स्वागत गरेका छन् । विभिन्न स्थानमा  पार्टी प्रवेश कार्यक्रमहरू पनि भएका छन् । कनोडियाले मतदातासँगको भेटमा क्षेत्रको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र विशेष गरी युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed